नवपरासी पौष ७ , नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदीले भारतसँग भएको हरेक सन्धी सम्झौताहरु नेपालको हित अनुकुल नभएको बताएका छन् । उनले भने कतिपय सन्धिसम्झौताहरु नेपालको सुरक्षामा आँच आउने खालेसमेत रहेका छन। क्रान्तिकारी पत्रकार महासंघ…

