बैतडी पौष ४, सिमा रक्षाका लागि नेकपा क्रान्तिकारी माओवादीले बैतडी जिल्लामा बिरोध प्रर्दशन गरेको छ ।आज नेकपा क्रान्तिकारी माओवादी पार्टीले बैतडीको गोठलापानीमा बिरोध प्रर्दशन तथा कोण सभा गरिएको छ । बैतडीको गोठलापानीमा बिरोध प्रर्दशन तथा कोण सभा गरिएको नेकपा क्रान्तिकारी माओवादी…

