काठमाडौं, नेकपा (क्रान्तिकारी माओवादी) संघर्षको तयारीमा अहेको छ ।छरिएर रहेका क्रान्तिकारीहरुले एकताबद्ध गरी क्रान्तिको प्रक्रियालाई घनिभूत रुपमा अगाडि बढाउने अभियानमा पनि क्रान्तिकारी माओवादीको नेतृत्व जुटिरहेको बुझिएको छ । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले संगठन र संघर्ष सम्बन्धी गरेका महत्वपूर्ण निर्णयहरुको कार्यान्वयनका क्रममा…
