काठमाडौं साउन ९, लमजुङको दोर्दी खोलामा आएको बाढीले हाइड्रो प्रोजेक्टमा काम गर्ने ११ जना मजदुरलाई बगाएको छ । बगाएका मजदुर मध्ये चारजनाको मात्र शव प्राप्त भएको छ भने ७ जना बेपत्ता भएका छन् । एक्कासी बुधबार दिउँसो आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन…

काठमाडौं साउन ९, लमजुङको दोर्दी खोलामा आएको बाढीले हाइड्रो प्रोजेक्टमा काम गर्ने ११ जना मजदुरलाई बगाएको छ । बगाएका मजदुर मध्ये चारजनाको मात्र शव प्राप्त भएको छ भने ७ जना बेपत्ता भएका छन् । एक्कासी बुधबार दिउँसो आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन…
कञ्चनपुर साउन ७ , सुदूरपश्चिमाञ्चल विस्व विध्यालयको केन्द्रिय कार्यालयको ताला चार महिना सम्म खुल्न सकेको छैन । विगत चार महिना देखि नेपाल विध्यार्थी संगठनले विभिन्न माग राख्दै विस्व विध्यालयको केन्द्रिय कार्यालयमा ताला लगए देखि कार्यालयको ताला खुलेको छैन । विस्व विध्यालयको ताला…
कैलाली ,अखिल क्रान्तिकारी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रशासन बिच लिखित सहमती पछि क्याम्पसमा लगाइएको ताला खुलेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले शुल्क बृद्धि फिर्ताको माग गर्दै क्याम्पसमा ताला लगाएको थियो। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गा लक्ष्मी…
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नं ८ पारिफाँटा ,भमरभोज लगायत का टोलमा एक्कासी बाख्राहरुमा अज्ञात रोगका देखा परे पछि बाख्रा मर्न थालेका छन। बाख्रा मर्न थालेपछि पशु बिज्ञ केन्द्र कञ्चनपुर को टोली, शुक्लाफाँटा नगरपालिका पशु विकास शाखा कार्यालय झलारी र वडा नं ८…
जनकपुरधाम, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओादीका महासचिव मोहन बैद्य ‘किरण’ ले वर्तमान सरकारबाट जनआकाँक्षा पुरा हुन नसक्ने बताउनुभयो । जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले वर्तमान कम्युनिष्ट नामको सरकारले देश र जनताको हितको पक्षमा काम नगरेको आरोप लगाए । वर्गीय मुक्ति,…
काठमाडाँै , देशभर तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले जानकारी दिनुभयो । केही दिनअघि दक्षिण सरेको…
कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका १ नम्बरका वडाध्यक्ष आसेफ कुँवर ले आफुले पाएको तलबको रकम बाट जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएकाहरु लाई भत्ता वितरण गरेका छन् ।अध्यक्ष कुँवरले आर्थिक बर्ष २०७५र०७६ एक बर्षमा आफुले पाएको रकम वडाका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता…
कञ्चनपुर , विपी चिन्तन प्रतिष्ठान कञ्चनपुरले विपी स्मृती दिवस मनाएको छ ।आर्दर्शवादी नेता वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादन नै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका सहभागि कांग्रेसका नेताहरुले बताएका छन् । विपीको यो समाजवादी बिचार…
बैतडी, डबल नेकपा पार्टीको बैतडी इन्चार्जमा नरेन्द्र कुवर चयन भएका छन भने सह इन्चार्जमा रेणु चन्द र पुरन दयामल चयन भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका गरी…
कैलाली साउन ५, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ ।सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसले शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिदा समेतक्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारीले ताला…