देशभक्त जनगणतान्त्रिक मोर्चाले गरे काठमाडौंमा विरोध प्रदर्शन ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले गरे काठमाडौंमा विरोध प्रदर्शन ।

On

काठमाडौं साउन ३, नेकपा ( क्रान्तिकारी माओवादी ) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालले काठमाडौंमा आज विषादीयुक्त तरकारी, लोकसेवा आयोगको समावेशीकरण र बाढीपहिरो पीडितहरुलाई तत्काल उद्दार लगायतका विषयमा विरोध प्रदर्शन गरेको छ । वर्तमान केपी ओली सरकारले भारत बाट भित्रिने विषादीयुक्त तरकारीमा विषादी परीक्षण…

कैलाली बम विष्फोटको जिम्मा विप्लव समुह लियो ।

कैलाली बम विष्फोटको जिम्मा विप्लव समुह लियो ।

On

कैलाली साउन ३ ।बिहिवार धनगडी शहीद गेट नजिकै भएको बम विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार विप्लव नेकपाले एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त घटनाको जिम्मा लिएको हो । प्रतिबन्धित विप्लव नेकपाको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणको नामबाट सार्वजनिक विज्ञप्तीमा…

विद्यार्थीले  गरे वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड ।

विद्यार्थीले गरे वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड ।

On

चितवन साउन ३, चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरी आगो लगाएको क्याम्पस प्रमुख गोविन्द सापकोटाले बताउनुभयो । आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट…

बाजुराको  भुवाखोलामा जिप दुर्घटना, दुई जनाको मृत्यु ।

बाजुराको भुवाखोलामा जिप दुर्घटना, दुई जनाको मृत्यु ।

On

बाजुरा साउन ३ ,बाजुराको जगन्नाथ गाउँपालिका ५ भुवाखोलामा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।दुर्घटनामा परि जिप चालक कालीकोटका २६ बर्षीय रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ६ का रामवहादुर शाहीको…

धनगढी बम विस्फोटमा  घाइते एकजनाको मृत्यु ।

धनगढी बम विस्फोटमा घाइते एकजनाको मृत्यु ।

On

कैलाली साउन ३ ,कैलालीको धनगढी सहिदगेट नजिक बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाकोधनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव…

विप्लव नेकपा पार्टीले शुरु गरे एनसेल बहिस्कार अभियान  ।

विप्लव नेकपा पार्टीले शुरु गरे एनसेल बहिस्कार अभियान ।

On

कञ्चनपुर साउन १, कञ्चनपुरमा विप्लव नेकपा पार्टीले ‘नो टेक्स नो एनसेल’ बहिस्कार अभियान शुरु गरेको छ ।नेकपा विप्लव पार्टीले देशैभरी शुरु गरेको अभियान बुधबारदेखि महेन्द्रनगरमा पनि ‘नो टेक्स नो एनसेल’ बहिस्कार अभियान गरेको छ ।   नेकपा कञ्चनपुर पार्टी कार्यलय सचिव अनिल…

रोजगारीकालागि मलेसिया गएका निराजन सम्पर्क बिहिन हुदा परिवारको बिचल्ली ।

रोजगारीकालागि मलेसिया गएका निराजन सम्पर्क बिहिन हुदा परिवारको बिचल्ली ।

On

कञ्चनपुर , बैदेशिक रोजगारीकालागि मलेसिया गएका निराजन अवस्थी सम्पर्क बिहिन हुदा परिवारको बिचल्ली भएको छ । मलेसिया गएको ७ महिना दुदा समेत सम्पर्कमा नआउदा परिवारको बिचल्ली परेको छ । पुर्चौडी नगरपालिका ६ बैतडी कफलढुगरका बर्ष अन्दाजी २६ बषिय निराजन अवस्थी मंसिर महिना…

शुक्रबार देखि  हराएका सिंह मृत अवस्थामा फेला परे  ।

शुक्रबार देखि हराएका सिंह मृत अवस्थामा फेला परे ।

On

कञ्चनपुर साउन १ ,शुक्रबार कञ्चनपुरबाट हराएका भिमदत्त नगरपालिका ७ का समाजसेवी युवा बसन्तबहादुर सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी वडाबाट संचालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअर्न्तगतको उपभोक्ता समितिका अध्यक्ष थिए । उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा…

माहाकालीमा नदी तर्ने क्रममा एक युवको मृत्यु

माहाकालीमा नदी तर्ने क्रममा एक युवको मृत्यु

On

पप्पु गुरुङ्ग, दोधारा असार ३१ , माहाकाली नदी तर्ने क्रममा एक युवक नदीमा डुबेर मृत्य भएको छ । माहाकालीमा नदी तर्ने क्रममा जोगबुडा नदीमा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यलय दोधराले जनाएको छ । युवक माहाकाली नगरपालिका वडा नं ८, पिपल चौराहका…

महाकाली नगरपालिका महिलाहरुलाई स्वरोजगार बनाउन सिलाई कटाई तालिम

महाकाली नगरपालिका महिलाहरुलाई स्वरोजगार बनाउन सिलाई कटाई तालिम

On

पप्पु गुरुङ्ग, दोधारा असार ३१ , महाकाली नगरपालिका महिलाहरुलाई स्वरोजगार र आत्मार्निभर बनाउने उदेश्यले सिलाई कटाई तालिम दिएर आज एक कार्यक्रम गरी समापन गरिएको छ । महाकाली नगरपालिका वडा नं. ३ का महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको सिलाई कटाई तालिम सम्पन्न…