( विरेन्द्र शाह ) देश यतिबेला असाध्यै चुनौतीपूर्ण ढंग बाट अगाडी बढिरहेको छ । त्यसको अनुभुति आम नागरिकले गरिरहेका छ्न । सरकार र सत्तामा भएकाहरुले जेसुकै कुराको भाषणबाजी गरेपनी आम नागरिकको जीवन कष्टप्रद छ र सहज जिवनयापन गर्न असम्भव भएको छ ।…
( विरेन्द्र शाह ) देश यतिबेला असाध्यै चुनौतीपूर्ण ढंग बाट अगाडी बढिरहेको छ । त्यसको अनुभुति आम नागरिकले गरिरहेका छ्न । सरकार र सत्तामा भएकाहरुले जेसुकै कुराको भाषणबाजी गरेपनी आम नागरिकको जीवन कष्टप्रद छ र सहज जिवनयापन गर्न असम्भव भएको छ ।…
कञ्चनपुर, मंसिर ५ , शुक्लाफाँटा नगरपालिका–१ बन्साह गणेशमा जंगली हात्तीको आंक्रमणबाट मृत्यु भएका ६५ वर्षीय बलदेव बोहराको परिवारलाई वन, पर्यावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको सामुदायिक वन समन्वय समिति सिएफसिसी कञ्चनपुरले नगद राहत सहयोग गरेको छ । गत २९ असोजमा…
काठमाडौं मंसिर ५ , नव नियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी बाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्री…
काठमाडौं मंसिर ५ । भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विशाल ¥याली निकालेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको ¥याली बागबजार, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, सुन्धरा, सहिदगेट, एनएसी, वीरअस्पताल हुँदै रत्नपार्कमा पुगेर विरोधसभामा परिणत भएको छ । विरोधसभालाई मोर्चाका केन्द्रीय…
कैलाली ,धनगढी मंसिर ५ ,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेशको सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले विष्णुराम दमाईलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलनले ६ सदस्य पछि थप्ने गरी २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको हो । निर्वाचित कमिटिको…
दिपक भट्ट ,कैलाली मंसिर ५ , नेकपा( क्रान्तिकारी माओवादी ) पार्टी शुदुरपश्चिम प्रदेशको एतिहासिक प्रथम सम्मेलन धनगढीको चौराह होटल पिसमा सम्पन्न भएको छ । सम्मेलन बाट २५ सदस्य सुदुरपश्चिम प्रदेश कमिटी चयन गरिएको छ । सम्मेलन बाट शुदुरपश्चिम प्रदेश सेक्रेटरीमा क. चिन्तक…
अंकिता भट्ट, धनगढी मंसिर ३,नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम ऐतिहासिक सुदुरपश्चिम प्रदेश भेला उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश राजधानी धनगडीमा आज विशाल र्याली बजार परिक्रमा गरेर धनगढी पार्क मोडमा खुला कार्यक्रम गरि उद्धाटन…
कञ्चनपुर मंसिर २ ,बिगत केहि महिनादेखि अनिश्चितकालिन तालाबन्दी रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको गाडी सत्तापक्ष नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले आइतवार राति नियन्त्रणमा लिएर प्रहरी कहाँ बुझाएको छ । केन्द्रीय कार्यालयबाटै ईन्जिनियरिङ्ग विभागका डिन डा.किशन दत्त भट्टले चढ्ने सवारी साधन दुरुपयोग भएको पाईएको छ ।…
धनञ्जय अवस्थी, धनगढी मंसिर २ ,नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको सुदुरपश्चिम प्रदेश सम्मेलन भोली बाट धनगढीमा शुरु हुने भएको छ । क्रान्तिकारी माओवादीले पार्टीको शक्ति प्रदर्शन पनि गर्ने तयारी गरेको नेकपा( क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश संयोजक अनुकूलले जानकारी दिनुभयो । भोली १२ बजे…
विरेन्द्र शाह, फर्किआउ साईला दाई घरदेशमा बिरानो बिरानो लाग्छ्न सबै परदेशमा परदेशमै कति खेर फाल्छौ जवानी के हुन्छ रु प्रियसी सङ्गै जुनि काटने कहानी मातृभुमिले बोलाएको छ अब आउनु पर्छ साङ्लो ले कैद छ उसलाई मुक्त गर्नु पर्छ , सहनु हुन्न अब…
