कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु ।

On

अंकिता भट्ट,कञ्चनपुर ,मङ्सिर १, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी वजार नजिकै हिजो राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शनिबार राति करिव १० वजे नया अन्टेष्ट नम्बरको मोटरसाइकल विग्रिएर रोकीको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटनामा कृष्णपुर…

नेकपा र नेपाली कांग्रेसको अमर्यादित चुनावी प्रचार ।

नेकपा र नेपाली कांग्रेसको अमर्यादित चुनावी प्रचार ।

On

कञ्चनपुर , कार्तिक २९ , आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस र अन्य साना दलले भाग लिएका छन। चुनाव प्रचारमा खासगरी एक अर्कोको विरूद्धमा जे सुकै गर्न तयार हुने नेपाली राजनीतिक दलहरूले आजका…

सिमाना र देश

सिमाना र देश

On

सुनौलो बिहानी न्यानो किरणसंगै यौवन पोतिनेगर्छ सैपाल को नाच्दै रमाउदै आइपुग्छन् हर साझबिहान सुगन्ध छर्दै कस्तुरी शिव पतिस्वरुप वरदानका लागि पार्वतीले बर्षौ निराहार व्रत बस्दाको स्नानस्थल शिवको जटाबाट उत्पत्ति गंगा महाकाली उद्गमस्थल पवित्रस्थल ,देवस्थल, पुण्यस्थल देवभूमि मेरी आमाको शीरमा चाँदी फुल्नेस्थल भेडा,…

मधेशी जनता सीमा सुरक्षाका किल्ला हुन् : मोहन वैद्य (किरण)

मधेशी जनता सीमा सुरक्षाका किल्ला हुन् : मोहन वैद्य (किरण)

On

जनकपुर, कार्तिक २९, पार्टीको २ नं प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्न जनकपुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीं) का महासचिव मोहन वैद्य किरणले भारतीय विस्तारवादको सीमा अतिक्रमणका विरुद्ध मधेसी जनता बारम्बार लड्दै आएको चर्चा गर्दै मधेसी जनता सीमा सुरक्षाको किल्ला भएको बताउनु…

शुक्लाफाँटा नगरपालिकामा सूचना गोप्य राखेर कर्मचारी भर्ना गर्ने चलखेल ।

शुक्लाफाँटा नगरपालिकामा सूचना गोप्य राखेर कर्मचारी भर्ना गर्ने चलखेल ।

On

कञ्चनपुर कार्तिक २८ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालमा सूचना गोप्य राखेर कर्मचारी भर्ना गर्ने चलखेल देखिएको छ ।केहि पदका लागि नगरपालिकाले बिना प्रतिस्पर्धा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्थानीयले गुनासो गरेका छन् । शुक्लाफाटा नगरपालिकाले नियम विपरीत कर्मचारी भर्ना गर्न लागेको निकालिएको सूचनाले प्रष्ट…

पुर्नवासमा वडाध्यक्षका लागि ५ जनाको उमेदवारी ।

पुर्नवासमा वडाध्यक्षका लागि ५ जनाको उमेदवारी ।

On

कञ्चनपुर कार्तिक २७ ,कञ्चनपुरको पुर्नवास नगरपालिका ३ नम्बर वडाध्यक्ष पदका आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि पाँच राजनीतिक दलका पाँच जनाले उम्मेदवारी दिएका छन् ।मुख्य निर्वाचन कार्यालयको अधिकृत गोपालप्रसाद बास्तोलाको अनुसार निर्धारित समयअवधिसम्ममा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उनका…

सिमाना ।

सिमाना ।

On

धन्नजय अवस्थी, कालापानी सेना राख्नै पर्छ । काली नदी सिमाना हुनै पर्छ । नेपाली युवा जुट्नुपर्छ । राष्ट्रीयको लागि लड्नै पर्छ। उच्च स्तरीय सहमती हुनै पर्छ । नेपाल भारत सहमति हुनै पर्छ । कालापानी सेना राख्नै पर्छ । काली नदी सिमाना हुनै…

नेकपा विप्लव निकट क्रान्तिकारी द्धारा महेन्द्रनगरमा बिशाल विरोध प्रदर्शन ।

नेकपा विप्लव निकट क्रान्तिकारी द्धारा महेन्द्रनगरमा बिशाल विरोध प्रदर्शन ।

On

कञ्चनपुर कार्तिक २४ ,नेकपा विप्लव निकट क्रान्तिकारीले महेन्द्रनगरमा बिशाल विरोध प्रदर्शन गरेका छन । भारत द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समिती द्वारा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित बिशाल विरोध…

कैलालीको अत्तरियामा क्रान्तिकारीले मोदीको पुत्ला जलाए ।

कैलालीको अत्तरियामा क्रान्तिकारीले मोदीको पुत्ला जलाए ।

On

कैलाली कार्तिक २३ , कैलालीको अत्तरियामा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन । हिजो बेलुकि प्रहरी दमनलाई छिचोल्दै भारतीय विस्तारवाद मुर्दावाद, अतिक्रमित नेपाली भूमि फिर्ता गर लगायतका नाराहरू लगाउँदै मोदीको पुत्ला दहन गरिएको क्रान्तिकारीका कैलाली…

कञ्चनपुरमा क्रान्तिकारी मओवादीले गरे सीमा अतिक्रमणको विरोधमा प्रदर्शन ।

कञ्चनपुरमा क्रान्तिकारी मओवादीले गरे सीमा अतिक्रमणको विरोधमा प्रदर्शन ।

On

कञ्चनपुर ,कार्तिक २१,कञ्चनपुरममा नेकपा क्रान्तिकारी माओवादी पार्टीे भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा सडकमा उत्रिएको छ ।कञ्चनपुर कैलाली , काठमाडौं उपत्यका, चितवन , नवलपरासी लगायतका विभिन्न ठाउँमा सडकमा उत्रिएर नेकपा क्रान्तिकारी मओवादी पार्टी र पार्टी निकट अखिल क्रान्तिकारी देजमो लगायतका मोर्चा हरुले…