शुक्लाफाँटामा एक महिला माथी सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ ।

शुक्लाफाँटामा एक महिला माथी सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ ।

On

कञ्चनपुर भाद्र १ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीमा एक युवती माथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन । शुक्लाफाँटा नगरपालिका ९ नौखरीकी १५ बर्षिय युवती सामुहिक बलात्कार भएकी छिन् । सामुहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी झलारीले २…

गौरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल लोप हुदै ।

गौरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल लोप हुदै ।

On

दिपक भट्ट डडेल्धुरा ,पञ्चमीका दिन महिलाहरूले सामुहिक रुपमा बिरुडा ५ प्रकारका अन्न मिसाएर बनाइने र स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवा र नाउलामा गौरा पूज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा धार्मिक मात्र नभएर…

गौरा पर्व मनाउन घर फर्किदै सुदुर पहाडका नेपाली ।

गौरा पर्व मनाउन घर फर्किदै सुदुर पहाडका नेपाली ।

On

दिपकराज भट्ट् , डडेल्धुरा भागेश्वर सुदुरपशिचमेलिहरुको महान चाड गौरा पर्व मनाउन रोजगारीका लागि बाहिर गएका र पहाडबाट बसाई सरेर तराइ झरेका पनि गौरा मान्न घर फर्किएका छन । सुनसान हुने गाउँमा गौराको लागि चलपहल सुरु हुन थालेको छ । गाउँका चोक चौराहमा यातायातका साधन…

अखिल क्रान्तिकारीले गरे प्रज्वल साहीको स्मृतिमा वृक्षारोपण ।

अखिल क्रान्तिकारीले गरे प्रज्वल साहीको स्मृतिमा वृक्षारोपण ।

On

कैलाली साउन ३२ ,नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कैलाली जिल्ला विध्याथी संगठनले प्रज्वल साहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम गरेका छ । आज कैलाली जिल्लाको जनचेतना आधारभुत विध्यालयमा विप्लव निकटका विध्याथीहरुले साहीको सम्झनामा बोट बिरुवा तथा फुलहरु बोट वृक्षारोपण गरेको अखिल क्रान्तिकारी बिध्याथी नेता…

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतको आदेस ।

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतको आदेस ।

On

चितवन ,  न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १०…

नेकपा सुदूरपश्चिमको सहइन्चार्जमा खगराज भट्ट  नियुक्त ।

नेकपा सुदूरपश्चिमको सहइन्चार्जमा खगराज भट्ट नियुक्त ।

On

काठमाडौं साउन ३१ , सुदूरपश्चिमका ईमानदार र भद्र सालिक मानिने नेता खगराज भट्ट नेपाल कम्युनिस्ट पार्टी नेकपा को सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्ज चयन भएका छन् । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले नेता खगराज भट्टलाई सहइन्चार्ज बनाएको हो ।यसअघि भट्टलाई डँडेलधुरा जिल्लाको इन्चार्ज…

सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा )

सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा )

On

दिपकराज भट्ट —भागेश्वर डडेल्धुराको सदमुकाम देखि भागेश्वर गाँउपालिकाको सदमुकाम बगरकोट १४ किलोमिटर दुरिमा रहको छ । गाँउपालिकाको सदमुकाम देखि करिब तिस देखि चालिस किलोमिटरको करिब पाच छ घण्टा पैदैल यात्रा गरेर भागेश्वर मन्दिर (धुरा) मा पुगिन्छ । पौराणिक इतिहास रहेको धुरा मन्दिरमा…

डडेल्धुराका स्थानिय तहमा  सात करोड रकम बेरुजु

डडेल्धुराका स्थानिय तहमा सात करोड रकम बेरुजु

On

दिपकराज भट्ट डडेल्धुरा्— डडेल्धुरासात वटै स्थानीय तह हरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ । दुई वटा नगर पालिका र पाँच वटा गाउापलिका गरी सात वटा स्थानिय तह रहेको डडेल्धुराका स्थानिय तहमामा आर्थिक बर्ष २०७४र०७५ मा ६ करोड ९९ लाख ३९…

न्युज २४ को कार्यालयबाट रवि लामिछाने  पक्राउ

न्युज २४ को कार्यालयबाट रवि लामिछाने पक्राउ

On

  काठमाडौं साउन, ३१ ,न्युज २४ को कार्यालयबाट रवि लामिछाने लाई हिजो प्रहरीले पक्राउ गरेको । प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरु दुबै जना लाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनएको छ । जिल्ला…

घुस रकम सहित विद्युत कर्मचारी पक्राउ

घुस रकम सहित विद्युत कर्मचारी पक्राउ

On

नवलपरासी,साउन, ३० घुस रकम सहित विद्युतका कर्मचारी पक्राउ परेका छन । पश्चिम नवलपरासीको त्रिवेणीमा रहेको नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका दुई जना कर्मचारी घुस रकम सहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण,…