अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु ।

अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु ।

On

अछाम भाद्र ५ , अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो। दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका…

दुईतिहाइको सरकार देशमा ठूला–ठूला काण्ड ।

दुईतिहाइको सरकार देशमा ठूला–ठूला काण्ड ।

On

गोकुल निरौला नेपालमा कामरेडको प्रत्यक्ष शासन सुरु भएको पनि पौने दुई वर्ष पुग्नै लाग्यो । कामरेडहरूले के मात्र गरेनन् र के मात्र भएन । यो अवधिमा दुख, पीडा, खुसी सबै पाए, भोगे कामरेडहरूले । स्थानीय निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेको तत्कालीन एकीकृत…

पत्रिकाको  बार्षिकोत्सवको अवसरमा  फलफुल वितरण ।

पत्रिकाको बार्षिकोत्सवको अवसरमा फलफुल वितरण ।

On

कञ्चनपुर, भाद्र ४, कञ्चनपुर र बैतडीबाट एकै सात प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले छैटौँ बर्ष पुरा गरेर सातौँ बर्षमा प्रवेस गरेको अवसरमा फलफुल तथा खाद्यान्न वितरण छ । भदौँ ४ बुधबारदेखि जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले सातौँ बर्षमा प्रवेस गरेको हो ।…

गौरा पर्वको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा ।

गौरा पर्वको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा ।

On

कैलाली भाद्र ४, सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेली हरुको महान गौरा पर्वको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै गौरा पर्वको अवसरमा ६ गते…

नेकपा विप्लव पार्टीका दर्जनौ नेता क्रान्तिकारी माओवादीमा प्रबेश ।

नेकपा विप्लव पार्टीका दर्जनौ नेता क्रान्तिकारी माओवादीमा प्रबेश ।

On

चितवन भाद्र ३ ,नेकपा विप्लव पार्टीका दर्जनौ नेता कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी )मा प्रबेश गरेका छन । नेकपा क्रान्तिकारी माओवादी चितवनको वृहत संगठनात्मक अभियान अन्तर्गत आज पूर्व माओवादी जनमुक्ति सेनाका पूर्व लडाकु बाबा पराजुली लगायत विप्लवले नेतृत्व गरेको नेकपाको युवा संगठनका जिल्ला…

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी ।

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी ।

On

कञ्चनपुर भाद्र ३ ,सुदूरपश्चिमेली हरुको महान पर्व गौरा आज शुरु शुरु भएको छ ।आज पञ्चमीका दिन महिलाहरूले सामुहिक रुपमा बिरुडा ५ प्रकारका अन्न मिसाएर बनाइने र स्थानीय जलाशयमा गएर भिजाउने गरिन्छ साथै दोस्रो दिन परम्परागत रुपमा कुवा पानीको धारा तथा ( नाउलामा)…

चैत, धुमारी जस्ता संस्कृती युवालाई हस्तान्तरण गर्न डडेल्धुरामा गौरा महोत्सव’ हुदै ।

चैत, धुमारी जस्ता संस्कृती युवालाई हस्तान्तरण गर्न डडेल्धुरामा गौरा महोत्सव’ हुदै ।

On

दिपकराज भट्ट डडेल्धुरा भाद्र २ , डडेल्धुरामा सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ हुने भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो । गौरा महोत्वस यहीँ भदौ…

महिला अधिकारकर्मी द्दारा सामुहिक बलात्कारको निष्पक्ष छानबिनको माग ।

महिला अधिकारकर्मी द्दारा सामुहिक बलात्कारको निष्पक्ष छानबिनको माग ।

On

कञ्चनपुर,भाद्र २ कञ्चनपुर जिल्लाका महिला अधिकारकर्मीहरुले शुक्लाफाँटा नगरपालिका नैखरीकी १७ बर्षिया विवाहित किशोरीमाथी भएको सामुहिक बलात्कारको घटना निष्पक्ष छानबिनको माग अघि सारेका छन् । महिला अधिकारकर्मी माया नेगी नेतृत्वको टोलीले सोमबार पीडित परिवारलाई भेटेर न्यायका लागि पहल गर्ने आवश्वासन दिएका थिए ।…

अंठोला पञ्चाङ्गले गौरामा सार्वजनिक विदाको माग गर्दै प्रेस विज्ञप्ती जारी ।

अंठोला पञ्चाङ्गले गौरामा सार्वजनिक विदाको माग गर्दै प्रेस विज्ञप्ती जारी ।

On

कञ्चनपुर भाद्र १ , सुदूरपश्चिम बासीहरुको परापुर्व काल देखि मनाउदै आएको महान पर्व गौराको अवसरमा सार्वजनिक विदाको लागि प्रदेश सरकार संग माग गर्दै अठोला पञ्चाङ्गले प्रेस विज्ञप्ती जारी गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा नदिएकोप्रति अठोला पञ्चाङ्गको आपत्ती जनाउदै प्रेश…

महेन्द्रनगर बजारमा  ट्राफिक व्यवस्थापन अभियान सुरु ।

महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापन अभियान सुरु ।

On

महेन्द्रनगर,  भदौ १ ,कञ्चनप्रको महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापन अभियान सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको अगुवाईमा वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र हेल्प नेपाल लगायतका संघ संस्थाले संयुक्त रुपमा अभियान अभियान सुरु गरेका छन् । महेन्द्रनगर…