कञ्चनपुरको बागफाँटा गाउँमा सावनको डोला उद्घाटन
Onपुजा डगौरा -महेन्द्रनगर , साउन १४ — कञ्चनपुरको बागफाटा गाउँमा राना थारु समुदायको मौलिक सांस्कृतिक परम्परा ‘सावनको डोला’ (पिङ) को विधिवत् उद्घाटन गरिएको छ। एक विशेष कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि भिमदत्त नगरपालिका १९ का वडा अध्यक्ष जग्गुराम चौधरी लगायत स्थानीय जनप्रतिनिधि,…










