दोधाराचाँदनी नगरपालिकाद्वारा क्रिकेट उपाधी टिमलाई सम्मान
Onकञ्चनपुर, फागुन ८ कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाले क्रिकेटका खेलाडीलाई सम्मान गरेको छ । गत माघमा कञ्चनपुर जिल्ला क्रिकेट संघ र भीमदत्त नगरपालिकाले आयोजना गरेको पालिका स्तरिय क्रिकेट प्रतियोगिताको दोधाराचाँदनी नगरको टिमले उपाधी चुमेको थियो । शुक्रबार नगरपालिकाले बिजेता खेलाडीलाई सम्मान गरेको प्रमुख प्रशासकीय…










