बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई
Onकेशव थापा कञ्चनपुर, कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा सम्पन्न भएको ‘बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाज(बि) टिमलाई पाईएको छ । शनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा झिलमिला युवा समाज(बि) टिमले दोधाराचाँदनी नगरको केएफसी क्बललाई लगातार ०का बिरुद्ध २गोल हाल्दै फुटबल प्रतियोगिताको उपाधी…










