पत्रकार महासंघ सुप प्रदेशले भन्यो, ‘पत्रकार धामीमाथि साईबर मुद्दा लगाउनु संविधान विपरित’
Onअर्जुन बहादुर सिह कञ्चनपुर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले समाचार लेखेकै भरमा पत्रकार बासुदेव धामी(बिमल)माथि साईबर मुद्दा चलाउनु संविधान विपरितको कदम भएको जनाएको छ । पत्रकार महासंघ सुप प्रदेशले समाचार लेखेकै भरमा पत्रकार धामीमाथि साईबर अपराको मुद्दा लगाईनु संविधाले व्यवस्था गरेको…









