पुर्नवासका उज्जल सायर हत्या प्रकरण ः धन बहादुर जेल चलान, हिरोबाट १ लाख धरौटी र १७ बर्षिया बालक रिहा
Onकञ्चनपुर, ३०बैशाख कञ्चनपुरको पुर्नवासका १८ बर्षिया युवक हत्या प्रकरणमा एक युवा जेल चलान, अर्का धरौटी र १७ बर्षिया बालक साधारण तारेखमा रिहा भएका छन । पुर्नवास नगरपालिका ५भानुबस्तीका उज्जल सायर हत्याकाण्डमा धन बहादुर बयडी जेल चलान, हिरेन्द्र बहादुर बोगटी(हिरो) १लाख धरौटी र…










