महाकाली मोर्डन पब्लिक स्कुलको ३४औँ बार्षिकोत्सव
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरमा रहेको एक निजी विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ३ महेन्द्रनगर भाँसीमा रहेको महाकाली मोर्डन पब्लिक स्कुलको ३४ बर्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै…









