मिडियाले पनि देउवा सरकारलाई सरकार मानेको छैन–सचिव भट्ट
Onधनगढी । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले परमादेशबाट आएको सरकारलाई मिडियाले पनि सरकार नमानेको बताएका छन् । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले मिडियाले अहिलेको सरकारलाई…










