कल्भर्टबाट खसेर कैलालीमा एक जनाको मृत्यु
Onकैलाली । कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८, काँडाका ५५ वर्षीय साधुराम डगौरा मृत फेला परेका हुन्। हुलाकी सडकखण्ड अन्तर्गत टीकापुर नगरपालिका–७, बैदीस्थित कल्भर्टबाट खसेर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘टीकापुरबाट…










