बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात
Onबैतडी । बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको प्रहरीले जनाएको हो । पुर्चौडी नगरपालिका १ कुडीखेत टोलका सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवनगरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीहरुमाथी हातपात गरेको भन्ने…











