बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

On

महेन्द्रनगर । गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ । नेपलिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया)द्वारा उपलब्ध गराइएको दुई लाख ७० हजार ८४० रुपैयाँ…

गौरा औपचारिकतामा सीमित, देखिएन रौनक

गौरा औपचारिकतामा सीमित, देखिएन रौनक

On

महेन्द्रनगर-सुदूरपश्चिमेलीको प्रमुख परम्परागत चाड गौरा पर्व शुक्रबारबाट सुदूरपश्चिममा सुरु भएको छ । यहाँ हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्व कोरोना सङ्क्रमणका कारण प्रभावित हुँदै आएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा,…

बेलडाँडी सहकारी भवन तोडफोड प्रकरण ः घृणित कार्य गरे बाफत काँग्रेस कार्यकर्ता शान्तिले प्रशासनको रहोबरमा माफि मागिन

बेलडाँडी सहकारी भवन तोडफोड प्रकरण ः घृणित कार्य गरे बाफत काँग्रेस कार्यकर्ता शान्तिले प्रशासनको रहोबरमा माफि मागिन

On

कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासनको रहोबरमा माफि मागेकी छिन । शुक्रबार सहकारी भवन तोडफोड प्रकरणमा भएको छलफलमा शान्ति नाथले आफु लगायत २०÷२५ जना समुको हुलहुज्जल गरेर महिला साना किसान…

कैलालीमा बाढीको वितण्डा, एकको मृत्यु, सतर्कता अपनाउन आग्रह

कैलालीमा बाढीको वितण्डा, एकको मृत्यु, सतर्कता अपनाउन आग्रह

On

कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको छ। जिल्लामा एकजनाको मृत्यु भएको छ भने एक घर बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। विहिबार लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको…

कञ्चनपुरमा शिक्षक हत्याकाण्ड : जिल्लाको आदेश उच्चले उल्ट्यायो

कञ्चनपुरमा शिक्षक हत्याकाण्ड : जिल्लाको आदेश उच्चले उल्ट्यायो

On

असार तेस्रो साता छिमेकी प्रकास पाल समुहको आक्र्रमणमा परि मारिएका कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको हत्या प्रकरणमा जिल्ला अदालतले गरेको आदेश उच्च अदालतले उल्ट्याईदिएको छ । गत साउनमा कञ्चनपुर जिल्ला आदालतका न्यायाधिश शिवलाल पाण्डेको एकल इजलासले बोहरा हत्या…

सार्वजनिक भवन तोडफोड गर्ने गिरोहलाई प्रहरीको संरक्षण तोड्नेमाथि कार्वाहीकाे माग गर्दा समेत मुद्दा दर्ता भएन : सहकारी

सार्वजनिक भवन तोडफोड गर्ने गिरोहलाई प्रहरीको संरक्षण तोड्नेमाथि कार्वाहीकाे माग गर्दा समेत मुद्दा दर्ता भएन : सहकारी

On

कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्तालाई प्रहरीले कार्बाही गर्नुको साटो उल्टै संरक्षण गरेको सहकारीले जनाएको छ । सहकारी भवन तोडेको साता वितिसक्दा पनि प्रहरीले तोडफोड गर्ने गिरोहलाई कानुनी कार्बाहीको साटो सत्ताधारी काँग्रेसका केही…

दोदा नदीको क्षतिबारे वडाहरुसंग लालझाडी गाँउपालिकाले विवरण माग

दोदा नदीको क्षतिबारे वडाहरुसंग लालझाडी गाँउपालिकाले विवरण माग

On

लालझाडी गाँउपालिकाले गयरातीदेखि दोदा नदी गाँउ पसेसंगै भएको क्षति बारे गाँउपालिकाले वितरण माग गरेको छ । शुक्रबार लालझाडीका प्रमुख प्रशासकीय अधिकृतले सबै वडाहरुलाई भौतिक क्षतिको वितरण माग गरेको हो । प्रमुख प्रशासकीय अधिकृत रावलले हस्ताक्षर गरेको पत्रमा क्षतिको विवरण यथाशिघ्र गाँउपालिका कार्यालयमा…

बेल्डाँडीमा सहकारी भवन तोडफोड–‘ढाँचा नमिलेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न मानेन्’

बेल्डाँडीमा सहकारी भवन तोडफोड–‘ढाँचा नमिलेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न मानेन्’

On

महेन्द्रनगर–११ भदौ । बेल्डाँडीमा एक निर्माणाधीन सहकारी भवनमाथी खुलेआम तोडफोड गरेको घटनामा प्रहरीले निवेदन दर्ता गर्न नमानेको जनाइएको छ । बेल्डाँडी महिला साना किसान कृषि सहकारीको कार्यकारी समितिले शुक्रवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे गुण्डागर्दी गर्ने उपर कारबाहीको माग सहित लेखिएको निवेदनको ढाँचा…

बझाङ्गको दुर्गाथलीमा सबैभन्दा कम बेरुजु

बझाङ्गको दुर्गाथलीमा सबैभन्दा कम बेरुजु

On

सुदूरपश्चिम प्रदेश बझाङ्ग जिल्लाको दुर्गाथली गाँउपालिकामा सबैभन्दा कम बेरुजु आएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा महालेखा परीक्षकको कार्यालयले देशैभरीका ७ सय ५३ पालिकामा गरेको लेखापरीक्षणमा बझाङ्गको दुर्गाथली गाँउपालिकामा सबैभन्दा कम बेरुजु आएको पालिका भएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको…

सुदूरपश्चिममा गौरा पर्व सुरु

सुदूरपश्चिममा गौरा पर्व सुरु

On

महेन्द्रनगर ११ भदौ । सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा(पितलका भाँडाको…