सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक

सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक

On

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ। आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताए। नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक…

दार्चुला प्रशासनले दिनका आधारमा सेवा प्रवाह गर्ने

दार्चुला प्रशासनले दिनका आधारमा सेवा प्रवाह गर्ने

On

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो। बुधवार एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग–अलग बार तोकेर सेवा दिने…

कञ्चनपुर ‘लकडाउन’ले गरिखाने वर्ग मर्कामा, स्थानीय सरकार सँग छैन कुनै योजना

कञ्चनपुर ‘लकडाउन’ले गरिखाने वर्ग मर्कामा, स्थानीय सरकार सँग छैन कुनै योजना

On

–भुवन भट्ट, १५ महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका –६ बन गाउँकी भावना लुहारको परिवार अधिया खेती गरेर खाद्यान्नको जोहो गरिरहेको छ। अधिया सँगै सामान्य ठेला मार्फत तरकारी बिक्री गरी दैनिक गुजारा गरिरहेकी भावना अब भने मर्कामा पर्ने बताउँछिन्। गत वर्ष लकडाउनले खाद्यान्न अभाव झेलिसकेकी बताउँदै…

बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन

बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन

On

कोरोना सँक्रमण बढीरहेकाबेला बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ। निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रजिअ विहिन भएको हो। यस्तै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि छैनन्। कोभिडको दोस्रो लहर भयाभह…

कञ्चनपुरमा ‘लकडाउन’

कञ्चनपुरमा ‘लकडाउन’

On

कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते…

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

On

मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्। २४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४…

कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए

कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए

On

कञ्चनपुरमा थप एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा स्थानियतह सहित सिमानाका र महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको हो। महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकामा ३७ जना,…

सुदूरपश्चिममा १८६ औलो रोगी फेला

सुदूरपश्चिममा १८६ औलो रोगी फेला

On

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो। निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका…

कैलाली प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना

कैलाली प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना

On

महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको छ। आइतबार कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएकोमा मंगलबार परिक्षण रिपोर्ट आएको हो। जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि ६२ जनाको परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको…

महाकाली अस्पतालको प्रयोगशालामा थप ४९ जनामा संक्रमण पुष्टि

महाकाली अस्पतालको प्रयोगशालामा थप ४९ जनामा संक्रमण पुष्टि

On

महाकाली अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४९ जनाको पिसीआर परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी नरेन्द्र प्रसाद भट्टले जानकारी दिए। त्यस्तै ३२ जनाको एन्टीजोन परिक्षणका क्रममा १३ जनामा पोजेटीभ…