विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

On

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले…

कञ्चनपुरमा हुलाकी सडक कालोपत्रेको माग राख्दै सडक अवरुद्ध

कञ्चनपुरमा हुलाकी सडक कालोपत्रेको माग राख्दै सडक अवरुद्ध

On

कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक कालोपत्रेको माग अघि सारेर वाईसियल बेलडाँडीले सडक अवरोध गरेको छ। नेकपा माओवादी केन्द्र निकट वाईसियलले समयकै सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनासंग ज्ञापन पत्रदेखि साँकेतिक सडकमा जाम एव प्रर्दशन गरेको वाईसियल बेलडाँडीले सोमबारदेखि सडक…

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ

On

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको सुक्लाफाँटा नगरपालिका झलारी बाट गएराती सोही ठाउँ वडा नम्बर ७ का अर्जुन ऐर र भीमदत्तनगरपालिका ४ का मदन पाल पक्राउ परेको कञ्चनपुर प्रहरीले जानकारी दिएको हो। उनिहरुको साथ बाट एक ग्राम…

कञ्चनपुरमा ३ लाख मूल्य बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा ३ लाख मूल्य बराबरको अवैध सामान बरामद

On

कञ्चनपुरमा सशस्त्र प्रहरी बलले करिब ३ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउटपोष्ट बयलबन्दा, दोधाराचाँदनी, कुतियाकभर, थापाचोक र डोकेबजारबाट खटिएको टोलीले २ लाख ८३ हजार ८ सय ७६ बराबरका…

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि जिल्लाको टिकापुर नगरपालिका –१ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको हो। गए राति सतीबाट टिकापुर आउँदै गर्दा से ७ प १३४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर टिकापुर ५ मौरा नियामा दुर्घटनामा…

कञ्चनपुरका थप २० जनामा कोरोना

कञ्चनपुरका थप २० जनामा कोरोना

On

कञ्चनपुरमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १५ जना र सिमा नाका गडडाचोकीमा गरिएको ऐन्टिजिनमा ५ जना गरि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको…

धनगढीको ऐश्वर्य विद्या निकेतन एक साताका लागि बन्द हुने

धनगढीको ऐश्वर्य विद्या निकेतन एक साताका लागि बन्द हुने

On

धनगढीको ऐश्वर्य विद्या निकेतन एक साताका लागि बन्द हुने भएको छ। विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि ऐश्वर्य विद्या निकेतन सोमबारबाट एक हप्ताका लागि बन्द हुने भएको हो। विद्यालयमा अध्ययनरत केहि विद्यार्थीमा कोरोना संक्रमण देखिएको भन्दै हाललाई एक हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय…

थप १ हजार ९६ जनामा कोरोना पुष्टि

थप १ हजार ९६ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण…

कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

On

कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्धारा सतर्कता अपनाउन आग्रह, के अनलाइन कक्षा सुचारु होला त? 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्धारा सतर्कता अपनाउन आग्रह, के अनलाइन कक्षा सुचारु होला त? 

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले मुलुकमा कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूमा संक्रमण पुष्टि भएको भन्ने अपुष्ट धारणा राख्दै प्रेस विज्ञप्ति जारी गरेको प्रति विश्वविद्यालयले सतर्क रहन आग्रह गरेको हो। विश्वविद्यालयका सहप्रशासक…