
कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, थप ४९६ जनामा पुष्टि
Onस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । सोमबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । यस्तै…