लालझाडी गाउँपालिका प्रमुख राना पक्राउ
Onकञ्चनपुर । कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्रमा रहेको झालझाडी गाउँपालिका प्रमुख निर्मल राना पक्राउ परेका छन् । निर्वाचनको मोन अवधीमा प्रचारप्रसार र एमाले का लागि भेट माग्ने क्रममा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले थाहा पाउदा उनी पक्राउ पारेका हुन। कार्यकर्ताले प्रहरी लाई जानकारी…










