सेती नदीमा वेपत्ता युवकको खोजी गर्दै सशस्त्र प्रहरी

सेती नदीमा वेपत्ता युवकको खोजी गर्दै सशस्त्र प्रहरी

On

कञ्चनपुर । पौडी खेल्ने क्रममा सेती नदिमा वेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ । मलामी गएका अमरगढी नगरपालिका ६ छचोडा डडेल्धुराका २७ बर्षिया बिरेन्द्र ताम्राकारको खोजी कार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको हो । ताम्राकार वेपत्ता भएकै दिनदेखि…

कञ्चनपुर उद्योग वाणिज्य संघमा  पिताम्बर जोशिकाे सानदार जित

कञ्चनपुर उद्योग वाणिज्य संघमा पिताम्बर जोशिकाे सानदार जित

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका छन । वाणिज्य संघको १७ औँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका हुन । पिताम्बरले आफ्ना निकटतम प्रतिद्वन्दी गणेश दत्त जोशीलाई ५सय ५८ मतको अन्तरले…

धनगडीमा अनुमति लिएर सञ्चालनमा रहेका निजि अस्पालको मनोमानी कर छलि गर्दै वेड थप सचालन

धनगडीमा अनुमति लिएर सञ्चालनमा रहेका निजि अस्पालको मनोमानी कर छलि गर्दै वेड थप सचालन

On

कञ्चनपुर, असार,२४ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीको धनगढीमा सञ्चालनमा रहेका निजी अस्पतालहरुले स्वीकृत पाएको भन्दा बढि बेड सञ्चालन गरेको भन्दै गुनासो गर्न थालिएको छ । निजी अस्पतालहरुले सरकारसंग कर छली गर्न कम बेडको अनुमति लिने बढि बेड सञ्चालनमा ल्याइएको…

वाणिज्य संघमा गणेश जोेशी जित नजिक ः बरिष्ठ व्यवसायी भट्ट

वाणिज्य संघमा गणेश जोेशी जित नजिक ः बरिष्ठ व्यवसायी भट्ट

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि शनिबार निर्वाचन हृँदैछ । वाणिज्य संघको नेतृत्वका लागि गणेश दत्त जोशी र पिताम्बर जोशी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । यस अघि पनि वाणिज्य संघको नेतृत्व सम्हालिसकेका जोशी पुन अध्यक्षमा…

वारीपारी प्रहरी भएकै स्थान झोलुङ्गेपुलबाट राती तस्करी ! मिलोमतोकी कि राती प्रहरी कुम्भकरण शैलीमा सुतेको मौकामा तस्कर मौलाउँछन ?

वारीपारी प्रहरी भएकै स्थान झोलुङ्गेपुलबाट राती तस्करी ! मिलोमतोकी कि राती प्रहरी कुम्भकरण शैलीमा सुतेको मौकामा तस्कर मौलाउँछन ?

On

कञ्चनपुर । कञ्चनपुरका खुलेयाम तस्करी भईरहेको दोधारा झोगुङ्गेपुलकै एक उदाहरणले घामजस्तै छपस्र्टभएको छ । भारतबाट मलखाद, चिनी, हार्डवेयर, कपडा सहितका समान खुलेयाम तस्करी भईरहेका छन । कहिले सशस्त्र प्रहरी, कहिले प्रहरी भन्सार छेउबाटै र अन्य स्थानबाट समेत भन्सार नकाटेका अवैध समान बरामद…

पिथौरागढमा फुरेको ‘आइडिया’ले महेन्द्रनगरमा जमेका व्यवसायी पिताम्बर

पिथौरागढमा फुरेको ‘आइडिया’ले महेन्द्रनगरमा जमेका व्यवसायी पिताम्बर

On

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको कार्यकारिणी समितिका लागि हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार छन् पिताम्बर जोशी । उनी संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।   अमृत डिस्टिलरीमा मदिरा उत्पादन गरेर व्यवसाय गरिरहेका जोशी कञ्चनपुरका परिचित अनुहार हुन् । जोशी दार्चुलाको…

जापानमा रहेका बेलौरीका नेपाली नागरिकद्वारा कालिका मन्दिरलाई मूर्ति सहयोग

जापानमा रहेका बेलौरीका नेपाली नागरिकद्वारा कालिका मन्दिरलाई मूर्ति सहयोग

On

कञ्चनपुर । कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरीमा रहेको ऐतिहासिक, धार्मिक पुरातात्विक महत्व राख्ने कालिका मन्दिरलार्ई परदेशी नेपाली नागरिकले सहयोग गरेका छन । रोजगारी, अध्ययनका लागि जापानमा रहेका बेलौरीका स्थानीय नेपाली नागरिकले कालिका मन्दिरका लागि मूर्ति सहयोग गरेका हुन । नेपाल जापान सम्पर्क मञ्च(बेलौरीका…

कञ्चनपुरबाट लम्साल र मगर माओवादी पोलिटब्यूरो सदस्यमा चयन

कञ्चनपुरबाट लम्साल र मगर माओवादी पोलिटब्यूरो सदस्यमा चयन

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताद्वय लोकेन्द्र लम्साल र बिना मगर पार्टीको पोलिट्ब्यूरो सदस्यमा चयन भएका छन । माओवादी केन्द्रीय कमिटिको बैठकबाट कञ्चनपुरका नेताद्वय लम्साल र मगर पाटीको पोलिट्ब्यूरो सदस्यमा चयन भएका हुन । झण्डै तीन दशकदेखि कम्यूनिष्ट आन्दोलनमा सरिक लम्साल…

पिताम्बर जोशीको पक्षमा उद्योगी व्यवसायीको जनमत बढ्दै

पिताम्बर जोशीको पक्षमा उद्योगी व्यवसायीको जनमत बढ्दै

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पिताम्बर जोशी र गणेश दत्त जोशी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । सदस्य सहित अन्य पदाधिकारीमा सहमती भएपनि अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती भएको छैन । तीन पदमा सहमती नहुँदा…

जनजागृती मा वि गणेशपुरको अध्यक्षमा नवराज अवस्थी चयन  

जनजागृती मा वि गणेशपुरको अध्यक्षमा नवराज अवस्थी चयन  

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गगेशपुरमा रहेको जनजागृती माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नवराज अवस्थी  चयन भएका छन । लामो समय देखि रिक्त रहेको जनजागृती माविको व्यवस्थापन समितिको अध्यक्षमा अविभावक भेलाबाट चयन भएका सदस्य मध्येबाट नवराज अवस्थी अध्यक्ष चयन भएका हुन । त्यस्तै…