बोक्सर महेन्द्रनगर माविको अध्यक्षमा चयन 

बोक्सर महेन्द्रनगर माविको अध्यक्षमा चयन 

On

कञ्चनपुर । टाँट पल्टिएको महाकाली अस्पताल सुधार गरेर चर्चा कमाएका पुर्व शिक्षक, राजनीतिकर्मी एव समाजसेवी कृष्णदत्त जोशी(बोक्सर) महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । मंगलबार अभिभावक भेलाले बोक्सरलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । पुर्व सामुदायिक…

बेलौरी पूर्ण खोप सुनिश्चितता घोषणा

बेलौरी पूर्ण खोप सुनिश्चितता घोषणा

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार नगर स्तरिय पूर्ण खोप समन्वय समितिले बेलौरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बेलौरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर चन्दले बेलौरी नगरपालिका क्षेत्रका…

एसएसपी बढुवामा ढिलाइ, जूनियर टोलीहरूबाट बढुवाको लागि शक्तिकेन्द्रको चर्को दवाव

एसएसपी बढुवामा ढिलाइ, जूनियर टोलीहरूबाट बढुवाको लागि शक्तिकेन्द्रको चर्को दवाव

On

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक ९एसपी० हरु वरिष्ठ उपरीक्षक ९एसएसपी० बढुवामा ढिलाइ भएको छ । बढुवा समय भएतापनि विभिन्न स्वार्थका कारण ढिलाई भएको छ । चर्को दवाव र बढुवा हुन चाहने जूनियर ब्याचका एसपीहरुले चलखेल गरेपछि तनावको अवस्था सिर्जना भएको छ…

लालझाडी १ नं. वडा कार्यालयमा तालाबन्दी

लालझाडी १ नं. वडा कार्यालयमा तालाबन्दी

On

लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा बाख्रा वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै १ नं. वडाका जनताहरु वडा कार्यालयमा तालाबन्दी गरेका छन ।   लालझाडी गाउँपालिका वडा नं. १ मा बाख्रा पालन तथा खोर निर्माण कार्यक्रममा “आफ्ना आसेपासे…

चुनावी एजेण्डा लिएर पिताम्बर जोशीको प्यानल मतदाता माँझ पुर्व अध्यक्ष, पदाधिकारी सहितले मतदाता व्यवसायीसंग भने, ‘यस पटक पिताम्बर टिमलाई नेतृत्वमा पु¥याऔँ’

चुनावी एजेण्डा लिएर पिताम्बर जोशीको प्यानल मतदाता माँझ पुर्व अध्यक्ष, पदाधिकारी सहितले मतदाता व्यवसायीसंग भने, ‘यस पटक पिताम्बर टिमलाई नेतृत्वमा पु¥याऔँ’

On

कञ्चनपुर । चुनावी एजेण्डा लिएर पिताम्बर जोशीको प्यानल मतदाता माँझ गईरहेको छ । आइतबार पिताम्बर जोशी प्यानलले बेलौरी, बेलडाँडी पुनर्वास क्षेत्रका उद्योगी व्यवसायीसंग भेटघाट गरेका छन । अध्यक्षका प्रत्यासी पिताम्बर जोशी सहित वाणिज्य उपाध्यक्ष धर्मसिह रावल, महासचिव खगेश्वर प्रशाद बोहरा सहितका पदाधिकारी…

कञ्चनपुर जिल्ला अदालतको बार्षिक समिक्षा कार्यक्रम

कञ्चनपुर जिल्ला अदालतको बार्षिक समिक्षा कार्यक्रम

On

कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले चालु आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समिक्षा गरेको छ । जिल्ला आदालतले चालु आर्थिक बर्ष असार दोस्रो सातासम्मको कार्य प्रगतिको बार्षिक समिक्षा गरेको हो । अदालतको बार्षिक समिक्षा कार्यक्रममा श्रेस्तेदार जयन्ती अवस्थी(भट्ट)ले चालु आर्थिक बर्षको बार्षिक प्रगति…

बुद्धिजिवी संगठन जिल्ला संयोजक साउद लक्ष्मी माविको अध्यक्षमा चयन

बुद्धिजिवी संगठन जिल्ला संयोजक साउद लक्ष्मी माविको अध्यक्षमा चयन

On

कञ्चनपुर । नेपाल बुद्धिजिवी संगठन कञ्चनपुर जिल्ला संयोजक बिरेन्द्र साउद लक्ष्मी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । जनज्योती बहुमुखी क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख समेतरहेका साउद भीमदत्त नगरपालिका १५ खैरभट्टी स्थित लक्ष्मी माविको अध्यक्षमा चयन भएका हुन । अभिभावक…

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते

On

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट आइरहेको…

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

On

कञ्चनपुर । नेपाल स्वास्थ्य प्राविधिक संघ(पान)ले ४४ औँ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य मान बहादुर…

वाणिज्य संघको अध्यक्षका प्रत्यासी पिताम्बर जोशी प्यानलको घोषणा पत्र जिल्लाभरीका साना ठुला सबै व्यवसायीको अद्यावधिक गर्दै समस्या समाधान गर्ने

वाणिज्य संघको अध्यक्षका प्रत्यासी पिताम्बर जोशी प्यानलको घोषणा पत्र जिल्लाभरीका साना ठुला सबै व्यवसायीको अद्यावधिक गर्दै समस्या समाधान गर्ने

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पिताम्बर जोशी प्यानलले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न एजेण्डा अघि सारेको छ । पिताम्बर प्यानलका अधिकाँस पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट,…