भीमदत्त नगरपालिका ३ मा काँग्रेसका युवा नेता धामी निर्वाचित

भीमदत्त नगरपालिका ३ मा काँग्रेसका युवा नेता धामी निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका युवा नेता गगन धामी निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार धामीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उपेन्द्र कुँवरलाई १३४मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।…

भीमदत्त नगरमा माओवादीको जित शुरुवात, १९को वडाध्यक्षमा चौधरी निर्वाचित

भीमदत्त नगरमा माओवादीको जित शुरुवात, १९को वडाध्यक्षमा चौधरी निर्वाचित

On

कञ्चनपुुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिकामा जितको शुरुवात गरेकोछ छ । माओवादी केन्द्रले भीमदत्त नगरपालिका १९ मा जितको शुरुवात गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादीका उम्मेदवार जग्गु चौधरीले काँग्रेसका उम्मेदवार सन्तोषी साउद(ऐरीलाई १२५ मतको…

बेदकोट ६मा काँग्रेसको किल्ला भत्काउँदै माओवादी निर्वाचित 

बेदकोट ६मा काँग्रेसको किल्ला भत्काउँदै माओवादी निर्वाचित 

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६मा माओवादीका तुलसी राना निर्वाचित भएका छन । माओवादीका उम्मेदवार रानाले काँग्रेसका…

शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस

शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र बेदकोटमा नेपाली काँग्रेसले एमालेको गढ भत्काईरहेको छ । बेदकोट नगरपालिका १, ३ र ४मा एमालेको गढ भत्काउँदै काँग्रेसले तीनै वडामा निर्वाचित भएका छन । शुक्लाफाँटा नगरपालिका ४ र ५मा एमाले गढ भत्काउँदै काँग्रेसले जित हासिल गरेको छ…

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई १ हजार ९८४ ल मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन…

काँग्रेस गाँउपालिका सभापति विष्ट बेलडाँडी १ को वडाध्यक्षमा निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएकोछ । काँग्रेसका उम्मेदवार गज बहादुर विष्ट प्यानलका साथ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बेलडाँडीले जनाएको छ । काँग्रेसका विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी शंकर भट्टलाई १९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित…

क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी महराको लोभ लाग्दो केरा बारी

क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी महराको लोभ लाग्दो केरा बारी

On

  कञ्चनपुर, बैशाख ,३१। नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा (चिन्तक )को  कृष्णपुर नगरपालिका १ बन्डमा रहेको केराबारी लोभ लाग्दो रहेको छ । महराको केराबारी भर लटरम्म केरा फलेका छन । गत वर्षबाट शुरू गरेको १५ कट्टा जमिनमा लगाएको…

मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

On

कञ्चनपुर, बैशाख ,३० । स्थानिय तहको मतदान कार्य बिहान ७ बजेबाट देशभर शुरू भएको छ । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा  रहेको मतदान केन्द्रमा १०३ बर्षका विष्णुमति जोशीबाट  मतदान शुरू गरिएको छ । शुक्लाफाटाँ नगरपालिका वार्ड…

कृष्णपुरमा काँग्रेस मतदाता प्रभावित पार्न पैशा बाँड्दै

कृष्णपुरमा काँग्रेस मतदाता प्रभावित पार्न पैशा बाँड्दै

On

कञ्चनपुर । स्थानीय तहको निर्वाचन आउँन एक दिन बाँकी रहदा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको छ । गयराती नेपाली काँग्रेस कृष्णपुरका उम्मेदवारहरु निकट नेता कार्यकर्ताहरुले मतदाता प्रभावित पार्नका लागि पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको…

लालझाडीमा माओवादीको लोकप्रियता देखेर एमाले कार्यकर्ता हाम्रा उम्मेदवारमाथि हमला गर्न थाले ः माओवादी

लालझाडीमा माओवादीको लोकप्रियता देखेर एमाले कार्यकर्ता हाम्रा उम्मेदवारमाथि हमला गर्न थाले ः माओवादी

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिकामा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै लालझाडीमा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको…