बेदकोटका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बेदकोट निर्वाचन अधिकृतको कार्यालयले नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको हो । निर्वाचन अधिकृत जयन्ती अवस्थी(भट्ट)ले बेदकोट नगरका प्रमुख भोजराज बोहरा र…










