बेलौरीमा एमाले नेता ढकाल सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नेकपा एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । एमाले वडा प्रशिक्षण कार्यक्रमको पुर्व सन्ध्या शुक्रबार बेलौरीका एमाले नेता राम प्रशाद ढकाल सहित दर्जनौँले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन । माओवादी केन्द्रका नेता यज्ञ…










