बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
Onबैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिगास ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो। चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढ सय मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी…










