लालझाडीमा सुरो नेपालको किसानमाथि ठगि धन्दा किसान भन्छन, ‘सुरो नेपालका एजेण्ट विदेश घुमेर आए तर हामीलाई समान दिएन

लालझाडीमा सुरो नेपालको किसानमाथि ठगि धन्दा किसान भन्छन, ‘सुरो नेपालका एजेण्ट विदेश घुमेर आए तर हामीलाई समान दिएन

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र सुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन । अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि…

सडक सरसफाईमा हल्दुखालका युवा 

सडक सरसफाईमा हल्दुखालका युवा 

On

सुवर्ण प्रशाद जोशी, कञ्चनपुरको उत्तरी भेग हल्दुखालका युवा सडक सरसफाईमा जुटेका छन । हाम्रो आफ्नो कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका युवा धनसिह ठगुन्ना नेतृत्वमा सडक सरसफाईमा जुटेका हुन । सहकारीका अध्यक्ष धनसिह ठगुन्नाले सार्वजनिक सडक छेउछाउमा रहेका झाडीदेखि खाल्टाखुल्टी पुर्ने काम…

बेदकोटको भुवनेश्वरी मावि १२ का ७६ विद्यार्थी उत्तीर्ण

बेदकोटको भुवनेश्वरी मावि १२ का ७६ विद्यार्थी उत्तीर्ण

On

कञ्चनपुर, कञ्चनपुरको नगरपालिका ६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ मा ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको १२को परीक्षामा भुवनेश्वरीका ७६ विद्यार्थी उर्तिण भएका हुन । विद्यालयकोे तथ्याङ्क अनुसार विद्यालयमा १ सय ४२ विद्यार्थीले परीक्षा दिएका…

धौलीगंगाको बाँध खोलिदिएपछि महाकाली नदीको सतह बढ्दै

On

धनसिह धामी कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । सुदूरमा नियमित बर्षासंगै भारतले धौलीगंगाकोे बाँध खोलिदिएपछि महाकालीमा पानीको सतह बृद्धि भईरहेको छ । मंगलबार बिहानको तुलनामा अहिले क्रमिक रुपमा बृद्धि भईरहेकोे प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी…

कृष्णपुरमा नगर अस्पताल बन्न नसक्नुको कारण

कृष्णपुरमा नगर अस्पताल बन्न नसक्नुको कारण

On

शकर अवस्थी कञ्चनपुर, जमिन अभावका कारण कृष्णपुर नगर अस्पतालकोे भवन निर्माण ढिलाई भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अस्पताल बनाउनका लागि ११ माघ ०७७ सालमा सूचना प्रकासित गरेर प्रकृया अघि बढाएका थियो । जस अनुरुप कृष्णपुर नगरपालिका ५ गुलरिया स्थित स्वास्थ्य चौकीकै…

जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडा थापाको साथ

जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडा थापाको साथ

On

९प्रकास भट्ट कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ ले यस आर्थिक वर्ष २०८२-०८३ मा पनि नवजात शिशु स्याहार खर्च र दाहसंस्कार खर्च दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। वडा अध्यक्ष प्रकाश थापाले वडाबासीको जन्मदेखि मृत्युसम्मका दुःख-सुखमा साथ दिने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।…

महेन्द्रनगर आँखा अस्पतालः २४ हजार बढीले लिए सेवा, भारतीय सेवाग्राहीको आकर्षण समेत बढ्दो 

महेन्द्रनगर आँखा अस्पतालः २४ हजार बढीले लिए सेवा, भारतीय सेवाग्राहीको आकर्षण समेत बढ्दो 

On

महेन्द्रनगर  नेत्र ज्योती संघ कञ्चनपुरद्धारा सञ्चालित महेन्द्रनगर आँखा अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालले गत आर्थिक वर्षमा मात्रै २४ हजार सात सय ८० जनालाई सेवा दिएको छ । अस्पतालले आर्थिक वर्ष २०८१।८२ मा उक्त सेवाग्राहीलाई आँखा चेकजाँच तथा उपचार सम्बन्धि सेवा…

सरकारले अनुदान कटौती गरेपछि कञ्चनपुरका उखु किसान आन्दोलित

सरकारले अनुदान कटौती गरेपछि कञ्चनपुरका उखु किसान आन्दोलित

On

कञ्चनपुर । सरकारले चालु आर्थिक बर्षदेखि उखु अनुदानमा दिदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित भएका छन । कृषि प्रर्बद्धनका लागि सरकारले उखुमा दिदै आएको अनुदान रकम कटौती गरेपछि उखु उत्पादक किसान आन्दोलित भएका हुन । नगदे बालीको रुपमा रहेको उखुमा…

सशस्त्र प्रहरी ३५नम्बर शैलेश्वरी गणको बार्षिकोत्सव   राजस्व चोरी छली बिरुद्ध निर्मम बन्नु ः सुप प्रदेश डिआईजी पाल

सशस्त्र प्रहरी ३५नम्बर शैलेश्वरी गणको बार्षिकोत्सव  राजस्व चोरी छली बिरुद्ध निर्मम बन्नु ः सुप प्रदेश डिआईजी पाल

On

सञ्जय महर कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआईजी) प्रदिप पालले सीमावर्ती क्षेत्रमा हुने अबाञ्चित गतिबिधी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । आइतबार कञ्चनपुर झलारीमा रहेको सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणको २२औँ स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै डिआईजी पालले…

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारिको बार्षिक समीक्षा एवं योजना गोष्ठी 

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारिको बार्षिक समीक्षा एवं योजना गोष्ठी 

On

कञ्चनपुर, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी सस्थाली का अध्यक्ष डम्बर दत्त भट्ट को सभापतित्व एवं राष्ट्रिय सहकारी बैंक प्रदेश प्रमुख दिनेश गेलालको प्रमुख आतिथ्यमा  बार्षिक समीक्षा तथा योजन  गोष्टि सप्पन्न गरेको छ ! आर्थिक वर्ष २०८१/०८२ को बार्षिक लक्ष्य एवं प्रगतिको समीक्षा गर्दै चालु…