धनगढी कारागार घटनामा निधन भएका भरत चौधरीकी छोरी बन्धना चौधरीले मिडियासमक्ष भनिन्:
Onहेमा भट्ट कैलाली -“मेरो बुबा ब्राउन सुगर मुद्दामा सजाय भोगिरहेका थिए। सजायले मानिसलाई सुधार्ने अवसर दिनुपर्छ, नयाँ पाठ सिक्नुपर्छ र समाजमा सुधारको सन्देश फैलिनुपर्छ। तर मेरो बुबालाई सुतिरहेको बेलामा छुरीले घोपी मार्नु अमानवीय, अन्यायपूर्ण र पीडादायी छ। हामी परिवारका लागि यो घाउ…










