बैतडीमा एमाले स्थानीय तह अधिवेशन कात्तिक १५ मा
Onबैतडी-नेपाल ९एमाले०को १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भएको छ। कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेकव थियो। अहिले वडा अधिवेशन भइरहेको र…











