बेलौरीमा मोटरसाइकल स्वरुमको सिसिटिभी टुटाएर चोरी, ३ पल्सर बाइक गायव
Onमहेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा तिन मोटरसाइकल चोरी भएका छन् । गय राती बेलौरी बजारमा रहेको डि.डी. अटो मोवाइल स्वरुममा तोडफोड गरि मोटरसाईकल चोरि भएका हुन् । खानि पानि ट्रयांङकी नजिक रहेको स्वरुमबाट सिसीटीभिको तार झिकी ‘पल्सर २ ०० सिसी १ र पल्सर…











