सुदूरपश्चिममा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ३३ पुग्यो, १७ घाइते, २२ अझै बेपत्ता
On-धनन्जय अवस्थी, महेन्द्रनगर । सुदूरपश्चिममा बाढीपहिरो तथा डुबानबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । आइतबारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो बाट सुदूरपश्चिमका बिभिन्न जिल्लामा गरी शुक्रबार सम्म मृत्यु हुनेका संख्या ३३ पुगेको प्रहरीले जनाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका…











