धनगढीमा निःशुल्क ३ महिने सडक कालोपत्रे तालिम सञ्चालन

धनगढीमा निःशुल्क ३ महिने सडक कालोपत्रे तालिम सञ्चालन

On

धनगढीमा नेपालमै पहिलो पटक निःशुल्क सडक कालोपत्रे प्रयोगात्मक तालिम सञ्चालनमा ल्याइएको छ । सिटिईभिटी प्रदेश कार्यालय धनगढीको आर्थिक समन्वय तथा इन्टरनेशनल ईन्स्टिच्यु अफ टेक्नोलोजीको व्यवस्थापनमा धनगढी ट्रेनिङ्ग सेन्टर प्रालिमा पहिलो पटक नेपालमै सडक पिच गर्न सिकाउने निःशुल्क ३ महिने तालिमको प्रयोगात्मक सिकाइ…

सुदूरपश्चिममा नेकपा एसको  संसदीय दल गठन गर्ने तयारी

सुदूरपश्चिममा नेकपा एसको संसदीय दल गठन गर्ने तयारी

On

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ। अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार…

सेती नदीले सात जनाको ज्यान लियो

सेती नदीले सात जनाको ज्यान लियो

On

डोटी,२७ भदौ । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ। एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। करिब ३९…

कञ्चनपुरमा तिज विशेष कार्यक्रममा ‘ग्याङ फाइट , ७ जना घाइते

कञ्चनपुरमा तिज विशेष कार्यक्रममा ‘ग्याङ फाइट , ७ जना घाइते

On

महेन्द्रनगर । कञ्चनपुरमा तिज विशेष कार्यक्रममा भएको सामूहिक झडपमा परी सात जना घाइते भएका छन् । शनिवार राती कृष्णपुर नगरपालिका–१ भेटघाट शिविरमा तीज कार्यक्रमका बिच भएको झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको हो । घाइते हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८…

डोटी प्रशासनको गाडीको दुरुपयोग, टिकटक बनाउन कञ्चनपुरको लिंगा

डोटी प्रशासनको गाडीको दुरुपयोग, टिकटक बनाउन कञ्चनपुरको लिंगा

On

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय डोटीको गाडीको दुरुपयोग गरेको पाइएको छ । आइतबार डोटीबाट सहायक सिडीओका आफ्न्त बोकेर सरकारी गाडी लिंगा पुगेको पाइयो । सहायक सिडीओ किरण जोशी चढ्ने बा १ झ ९८३८ नम्बरको सरकारी गाडी उनैका आफन्त बोकेर लिंगा पुगेको जनाइएको…

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

On

बैतडी : यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ। लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन्। जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि…

भाषा नसमेटिदा सुदूरपश्चिमका रानाथारु आक्रोसित, प्रर्दशनको तयारी

भाषा नसमेटिदा सुदूरपश्चिमका रानाथारु आक्रोसित, प्रर्दशनको तयारी

On

भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिइएपछि राना थारु समुदायले विरोध जनाएका छन् । आइतवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाषा आयोगको उक्त प्रतिवेदनप ति विरोध जनाइएको हो। राना थारु समाजको अगुवाइमा दर्जन बढी संस्थाले…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण

On

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान(वाच टावर) निर्माण गरिएका छन्। तराई भू-परिधि कार्यक्रमको आर्थिक सहयोगमा बिभिन्न ५ स्थानमा मचान निर्माण गरिएको निकुञ्जले जनाएको हो । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न मचान…

भीम रावललाई ओलीको जवाफ – ‘लेखराजको जिम्मेवारी परिवर्तन हुँदैन’

भीम रावललाई ओलीको जवाफ – ‘लेखराजको जिम्मेवारी परिवर्तन हुँदैन’

On

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका…

बझाङमा निर्माणाधीन खानेपानी संरचना सेतीले डुबायो

बझाङमा निर्माणाधीन खानेपानी संरचना सेतीले डुबायो

On

बझाङ–चैनपुर साना सहरी खानेपानी आयोजनाको मुहान ट्यांकी नै सेतीको डुबानमा परेपछि योजनाको दिगोपनामा शंका उत्पन्न भएको छ । करिब २३ करोड लागतमा सदरमुकाम चैनपुर र आसपासका गाउँलाई खानेपानी उपलब्ध गराउन भन्दै निर्माण थालिएको खानेपानी योजनाको मुख्य संरचना सेतीले डुबाएको हो । सेती नदी छेउको…