पारिश्रमिक पाउनुपर्ने भन्दै बैतडीका लेन्थवर्कर धनगढी पुगे
Onबैतडी १८ असार । आफूहरुले गरेको कामको पारिश्रमिक पाउनुपर्ने भन्दै बैतडीको पाटन–पञ्चेश्वर सडकका लेन्थवर्कर धनगढी पुगेका छन् । सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुले काम गरेको पैसा नपाएको भन्दै लेन्थवर्करहरु आइतबार धनगढी पुगेका हुन् । विगत २१ महिनादेखि आफूहरुले काम गरेको पैसा…










