कञ्चनपुर, कैलालीका थप दुईजना कोरोना संक्रमितको मृत्यु
Onमहेन्द्रनगर–कञ्चनपुर, कैलालीका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिला र घोडाघोडी नगरपालिका २ सुखड घर भएकी ५७ वर्षीया महिला रहेका छन्। २० गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी पुर्नवासकी ७४ वर्षीय…










