बाजुरामा किशोरीमाथि पेट्रोल छर्केर आगो लगाउने २ जना सार्वजनिक
Onबाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला सोही नगरपालिका ८ पन्तालीकी १४ बर्षिया किशोरीको शरिरमा २० गते राती पेट्रोल छर्केर आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही वडाका सुमन गिरी र शिखर थापा रहेका…










