महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

On

महेन्द्रनगर–युमानिटी फाउण्डेसन नेपालले महाकाली अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ। फाउण्डेसनले अस्पताललाई मंगलबार बिहान अक्सिजनका ४१ थान सिलिण्डर सहयोग गरेको हो। प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र भएपछि अक्सिजन सहयोग गरिएको फाउण्डेसनले जनाएको छ। संक्रमितहरुको उपचार…

बेतकोट नगरपालिकाद्धारा महाकाली अस्पताललाई १० लाख सहयोग

बेतकोट नगरपालिकाद्धारा महाकाली अस्पताललाई १० लाख सहयोग

On

कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई रु १० लाख रकम सहयोग गरेको छ । महाकाली अस्पतालमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा अक्सिजन ग्यास खरिद, आइसियु तथा भेन्टिलेटर सञ्चालन र व्यवस्थापन गर्नका लागि वेदकोट नगरपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको…

धनगढीमा चार संक्रमितको मृत्यु

धनगढीमा चार संक्रमितको मृत्यु

On

मङ्गलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ । बर्दिया, कञ्चनपुर, बझाङ र धनगढीका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार धनगढी ७ कि ७७ बर्सिया महिला बझाङका २६ वर्षीय…

सुदूरपश्चिम र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

सुदूरपश्चिम र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

On

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश र गण्डकीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । सुदूरपश्चिममा शर्मिला कुमारी पन्त र गण्डकीमा अमिक शेरचन प्रदेश…

कञ्चनपुरमा वैशाख ३१ गते सम्म निषेधाज्ञा थप

कञ्चनपुरमा वैशाख ३१ गते सम्म निषेधाज्ञा थप

On

महेन्द्रनगर–कञ्चनपुरमा वैसाख २२ गते सम्मका लागी जारी भएको निषेधाज्ञा थप गरीएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गर्दे बैशाख ३१ गते सम्मका लागी जिल्लामा निषेधाज्ञा रहने जनाएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमा महतोले कञ्चनपुरमा उच्च दरमा कोरोना संक्रमण बढ्दै गइरहेकाले…

कोरोनाबाट मृत्यु भएकाको सम्पर्कमा रहेका बैतडीका १४ जनामा कोरोना

कोरोनाबाट मृत्यु भएकाको सम्पर्कमा रहेका बैतडीका १४ जनामा कोरोना

On

कोरोनाका कारण मृत्यु भएका बैतडीका युवकको सम्पर्कमा रहेका १७ जना मध्ये १४ जनामा कोरोना पुष्टि भएको छ। बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोना कारण यही वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको सम्पर्कमा रहेका…

सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त, गङ्गाप्रसाद यादवलाई नियुक्तको सिफारिस

सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त, गङ्गाप्रसाद यादवलाई नियुक्तको सिफारिस

On

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। उनले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपतिले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पनि पदमुक्त गरेकी छन्। यस अघि सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७६ कार्तिक…

कोरोना संक्रमित कञ्चन कलेजका प्रिन्सिपललाई थप उपचारका लागी काठमाडौँ लगियो

कोरोना संक्रमित कञ्चन कलेजका प्रिन्सिपललाई थप उपचारका लागी काठमाडौँ लगियो

On

महेन्द्रनगर स्थित कञ्चन विद्या सामूदायीक कलेजका प्रिन्सिपल डा।राजकुमार साउदलाई थप उपचारका लागी काठमाडौँ लगिएको छ। गत साता उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका प्रिन्सिपल साउदको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोमबार बिहान उपचारका लागी महेन्द्रनगर खुला मञ्चबाट हेलिकप्टर मार्फत काठमाडौँ…

कञ्चनपुरमा कोरोना परीक्षणका लागी भौतारीएका ३८ वर्षीय पुरुषको मृत्यु

कञ्चनपुरमा कोरोना परीक्षणका लागी भौतारीएका ३८ वर्षीय पुरुषको मृत्यु

On

२० वैशाख, महेन्द्रनगर–कोरोना भाइरसको सम्भावित लक्षण देखिएका कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकाका एक पुरुष आइतबार एम्बुलेन्स मार्फत महाकाली अस्पताल पुगे। तर बेड अभाव भन्दै महाकाली अस्पतालले फिर्ता पठाइदियो। विगत एक साता देखी श्वास प्रश्वासमा समस्या र कोरोना भाइरसको सम्भावित लक्षण समेत देखिन थालेको आसंकामा…

कञ्चनपुरमा ब्लड क्यान्सर पीडित युवतीको मृत्यु

कञ्चनपुरमा ब्लड क्यान्सर पीडित युवतीको मृत्यु

On

कञ्चनपुरमा ब्लड क्यान्सर बाट पीडित युवतीको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उपचारका क्रममा धनगढीमा निधन भएको हो। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पिटलमा उपचाररत थिइन्। ब्लड क्यान्सर बाट…