कोरोना संक्रमित महेन्द्रनगरका युवकको धनगढीमा मृत्यु
Onआइतबार बिहानै कैलालीमा एक संक्रमितको मृत्यु भएको छ । कञ्चनपुर महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान…









