कञ्चनपुरमा गएराती ४ संक्रमितको मृत्यु
Onकञ्चनपुरमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। महामारी संग लड्दा–लड्दै स्वास प्रस्वास नै हुन नपाएपछि उनिहरुले ज्यान गुमाउनुपरेको हो। मत्यु हुनेमा भीमत्तनगरपालिका–१८ का ५२ वर्षीय प्रेम राज भट्ट र वडा नम्बर १४ का ४८ वर्षीय मञ्जु ठकुराटी केसी रहेका छन्।…









