राप्रपा भीमदत्त नगरको अध्यक्षमा पाल

राप्रपा भीमदत्त नगरको अध्यक्षमा पाल

On

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भीमदत्त नगरको अध्यक्षमा करन सिह पाल चयन भएका छन। मंगलबार राप्रपा भीमदत्तनगरको भेलाले अध्यक्षमा युवा व्यवसायी पाललाई चयन गरेको हो। अध्यक्षसंगै भीमदत्त नगरका १९ वटैबाट सदस्य छनौट भएका छन। १ देखि क्रमस १९सम्म सबै वडाबाट सदस्य चयन गरिएका…

ज्यान मुद्दामा फरार कैलालीका ४ जना अभियुक्त १५ बर्ष पछि पक्राउ

ज्यान मुद्दामा फरार कैलालीका ४ जना अभियुक्त १५ बर्ष पछि पक्राउ

On

कैलालीमा कर्तब्य ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्ष पछि पक्राउ परेका छन। २०६२ सालमा धनगढी नगरपालिका– ६ जाली गाउँ बस्ने दुःखराम चौधरीको हत्या गरेको भन्ने जाहेरीका आधारमा मुद्धा गर्दा गरिएका फरार अभियुक्त १५ बर्षपछि पक्राउ गरेका हुन। पक्राउ पर्नेमा धनगढी…

कोरोना विरुद्धको खोप कञ्चनपुर पुग्यो, भोलिबाट लगाइने

कोरोना विरुद्धको खोप कञ्चनपुर पुग्यो, भोलिबाट लगाइने

On

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप कञ्चनपुर सहित सुदूरपश्चिमका नौ ओटै जिल्लामा पठाइएको छ। सोमबार काठमाण्डौबाट धनगढी पुगेका खोप मंगलबार सबै जिल्लामा पठाइएको धनगढी स्थित प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको हो। ३६ हजार डोज खोप धनगढी आएकोमा २ हजार…

कञ्चनपुरमा एक लाखको अवैध समान बरामद

कञ्चनपुरमा एक लाखको अवैध समान बरामद

On

कञ्चनपुरमा प्रहरीले झण्डै एक लाख बराबरको बेवारिशे सामान बरामद गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा चिनी लगायत झण्डै ८४ हजार मूल्य बराबरको अवैध समान बरामद गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले वेवारिशे समान वेवारिेशे समान बरामद गरी भन्सार…

टीकापुरबाट पक्राउ परेका विप्लवका नगर एरिया इन्चार्जसहित ३ जना विरुद्ध मुद्दा

टीकापुरबाट पक्राउ परेका विप्लवका नगर एरिया इन्चार्जसहित ३ जना विरुद्ध मुद्दा

On

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तिन जना नेता कार्यकर्ता विरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाएको छ। सो समूहले गत माघ १० गते आफ्नो नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो। सोही क्रममा उनिहरु टीकापुरबाट पक्राउ परेका…

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी गर्दे कैलालीका किसान

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी गर्दे कैलालीका किसान

On

व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन्। कैलालीका किसान महिला यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि…

मन्त्री सुवेदी गरे गोदावरीका ३ विकास निर्माणका योजनाको शिलान्यास

मन्त्री सुवेदी गरे गोदावरीका ३ विकास निर्माणका योजनाको शिलान्यास

On

सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदिले कैलालीमा एकै दिन तीन वटा भौतिक पुर्वाधारका योजनाहरुको शिलन्यास गरेका छन्। सोमबार जिल्लाको गोदावरी नगरपालिका – ४ बास्कोटामा शहरी स्वास्थ्य क्लिनिक, सोही वडाको खैरानामा अवस्थित सरस्वती आधारभुत बिद्यालयको चारकोठे भवन र गोदावरी नगरपालिका – ७…

बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

On

बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन्। स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका स्थानीय तहहरुले जनाएका हुन्। जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री…

कैलालीमा वन क्षेत्रको अतिक्रमण हटाउन खोज्दा स्थानीयद्धारा अवरोध

कैलालीमा वन क्षेत्रको अतिक्रमण हटाउन खोज्दा स्थानीयद्धारा अवरोध

On

कैलालीको कैलारी गाउँपालिका–७ बसन्तास्थित बसन्ता वन क्षेत्रमा बनाइएको संचरचना हटाउन खोजिएपछि त्यहाँ तनाव उत्पन्न भएको छ। डिभिजन वन कार्यालयले आइतबार केही संरचनामा डोजर चलाएको थियो। अतिक्रमण हटाउनका लागि आज पनि डोजर गएपछि स्थानीयले अवरोध गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले…

सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने

सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने

On

सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारबाट प्राप्त भएको खोप धनगढी पुगेको जनाउँदै बुधबारदेखि खोप लगाउन सुरू हुने जनाएको छ। प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरूद्ध १६ हजार…