कञ्चनपुर ‘लकडाउन’ले गरिखाने वर्ग मर्कामा, स्थानीय सरकार सँग छैन कुनै योजना

कञ्चनपुर ‘लकडाउन’ले गरिखाने वर्ग मर्कामा, स्थानीय सरकार सँग छैन कुनै योजना

On

–भुवन भट्ट, १५ महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका –६ बन गाउँकी भावना लुहारको परिवार अधिया खेती गरेर खाद्यान्नको जोहो गरिरहेको छ। अधिया सँगै सामान्य ठेला मार्फत तरकारी बिक्री गरी दैनिक गुजारा गरिरहेकी भावना अब भने मर्कामा पर्ने बताउँछिन्। गत वर्ष लकडाउनले खाद्यान्न अभाव झेलिसकेकी बताउँदै…

बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन

बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन

On

कोरोना सँक्रमण बढीरहेकाबेला बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ। निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रजिअ विहिन भएको हो। यस्तै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि छैनन्। कोभिडको दोस्रो लहर भयाभह…

कञ्चनपुरमा ‘लकडाउन’

कञ्चनपुरमा ‘लकडाउन’

On

कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते…

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

On

मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्। २४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४…

कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए

कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए

On

कञ्चनपुरमा थप एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा स्थानियतह सहित सिमानाका र महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको हो। महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकामा ३७ जना,…

सुदूरपश्चिममा १८६ औलो रोगी फेला

सुदूरपश्चिममा १८६ औलो रोगी फेला

On

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो। निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका…

महाकाली अस्पतालको प्रयोगशालामा थप ४९ जनामा संक्रमण पुष्टि

महाकाली अस्पतालको प्रयोगशालामा थप ४९ जनामा संक्रमण पुष्टि

On

महाकाली अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४९ जनाको पिसीआर परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी नरेन्द्र प्रसाद भट्टले जानकारी दिए। त्यस्तै ३२ जनाको एन्टीजोन परिक्षणका क्रममा १३ जनामा पोजेटीभ…

महाकाली अस्पतालमा ७ भेन्टिलेटर थन्किए, बिरामीलाई अन्यन्त्र रेफर गर्नुपर्ने बाध्यता

महाकाली अस्पतालमा ७ भेन्टिलेटर थन्किए, बिरामीलाई अन्यन्त्र रेफर गर्नुपर्ने बाध्यता

On

कञ्चनपुरको महाकाली अस्पतालमा ७ भेन्टिलेटर मेसिन थन्किएका छन्। अस्पतालमा रहेका १३ भेन्टिलेटर मध्ये ३ वटा चल्न नसक्ने अवस्थामा छन् भने अहिले ६ वटा मात्रै सञ्चालनमा रहेका हुन्।  जनशक्ति अभावमा भेन्टिलेटर मेसिन प्रयोगमा ल्याउन नसकिएको महाकाली अस्पतालका मेसु डा. हरि कुमार श्रेष्ठले जानकारी…

महेन्द्रनगरमा मास्क नलगाउने ३९ जना कार्वाहीमा

महेन्द्रनगरमा मास्क नलगाउने ३९ जना कार्वाहीमा

On

महेन्द्रनगरमा मास्क नलगाइ यात्रा गर्ने ३९ जना कार्वाहीमा परेका छन्। महेन्द्रनगर बजार क्षेत्र तथा भासीमा वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीको कमाण्डमा खटिएको प्रहरीको टोलीले ३९ जना सवारी साधनमा सवार यात्रुहरुलाई मास्क वितरण गर्दे रु ५० का दरले…

डोटीको तेछाडा गाउँका एकको मृत्यु, गाउँ नै सिल

डोटीको तेछाडा गाउँका एकको मृत्यु, गाउँ नै सिल

On

डोटीको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो। वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी…