बझाँङमा युवकको हत्या आरोपमा वडा अध्यक्ष सहित चारजना सार्वजनिक

बझाँङमा युवकको हत्या आरोपमा वडा अध्यक्ष सहित चारजना सार्वजनिक

On

बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई…

तरुण दल कञ्चनपुर १ का कोषाध्यक्ष अर्यालको सडक दुर्घटनामा परि मृत्यु

तरुण दल कञ्चनपुर १ का कोषाध्यक्ष अर्यालको सडक दुर्घटनामा परि मृत्यु

On

नेपाल तरुण दल कञ्चनपुर १ का कोषाध्यक्ष ३३ वर्षीय रमेश अर्यालको बुधवार साँझ सडक दुर्घटनामा परी मृत्यु भएको छ । पूर्वी नवलपरासीको दाउन्ने बजारमा अर्याल सवार मोटरसाइकललाई बुधवार साँझ ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा…

सुदूरको मौलिक बाजा ‘पञ्चेबाजा संरक्षण समिति’ गठन

सुदूरको मौलिक बाजा ‘पञ्चेबाजा संरक्षण समिति’ गठन

On

नेपालकै पुरानो बाजा मद्येको एक पञ्चेबाजाको संरक्षण गर्न पञ्चेबाजा संरक्षण समिति गठन गरिएको छ। कैलालीको धनगढीमा बसेको भेलाले प्रेम बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पञ्चेबाजा संरक्षण समिति गठन गरिएको हो। त्यस्तै भेलाले ४ सदस्यीय सल्लाकाहार समिति चयन गरेको छ । सल्लाहकारमा खड्क…

धनगढीमा राजतन्त्र पुनः बाहालीको माग गर्दै प्रर्दशन

धनगढीमा राजतन्त्र पुनः बाहालीको माग गर्दै प्रर्दशन

On

धनगढीमा राजतन्त्र पुनः बाहालीको माग गर्दै प्रर्दशन गरिएको छ । राजाको समर्थनमा बिभिन्न झाकी सहित धनगढीको मुख्य बजार क्षेत्रमा ¥याली निकालिएको हो । ¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।…

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा काठमाडौँमा काटुन् प्रदर्शन

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा काठमाडौँमा काटुन् प्रदर्शन

On

नेकपा क्रान्तिकारी (माओवादी)ले  काठमाडौँकोरत्न पार्कमा काटुन्  प्रदर्शन गरेको छ।  ओली सरकारले गरेका कामको तिखो व्यङ्ग्य प्रहार गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र निकटका मोर्चा हरूले बिहीबार रत्न पार्कमा काटुन् प्रदर्शन गरेका हुन्। पार्टी र जनवर्गिय मार्चा आयोजित काटुन् प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा…

आलेले गरे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज !

आलेले गरे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज !

On

सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

कुमारी बैंक र अश्री ज्वेलर्सले गरे छुट सम्झौतामा हस्ताक्षर

कुमारी बैंक र अश्री ज्वेलर्सले गरे छुट सम्झौतामा हस्ताक्षर

On

कुमारी बैंक र अश्री ज्वेलर्सबीच छुट सम्बन्धी सम्झौता भएको छ । बुधबार भएको उक्त सम्झौता पत्रमा बैंकका बागमती प्रदेश प्रमुख प्रवीन झा र ज्वेलर्सका निर्देशक रविकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले ज्वेलर्समा डाइमन्डको गहना खरिद…

आजदेखि श्री स्वस्थानी व्रत एवम् माघस्नान सुरु

आजदेखि श्री स्वस्थानी व्रत एवम् माघस्नान सुरु

On

प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान…

कञ्चनपुरमा विङ्गरले बसलाइ ठक्कर दिँदा ८ जना घाइते

कञ्चनपुरमा विङ्गरले बसलाइ ठक्कर दिँदा ८ जना घाइते

On

कञ्चनपुरमा बसलाई विङ्गरले ठक्कर दिँदा ८ जना घाइते भएका छन्।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको सुक्लाफाँटा नगरपालिका कलुवापुरमा बिहिबार बिहान ना ७ ख ५९४८ नम्बरको बसलाई सुप्रप ३८६ नम्बरको विङ्गरले पछाडिबाट ठक्कर दिँदा विङ्गरमा सवार ८ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय…

बलात्कार आरोपमा पक्राउ परेका भाइरल कैलालीका अर्जुन धरौटीमा छुटे

बलात्कार आरोपमा पक्राउ परेका भाइरल कैलालीका अर्जुन धरौटीमा छुटे

On

बलात्कार आरोपमा पक्राउ परेका सामाजिक सञ्जालमा भाइरल अर्जुन बिक धरौटीमा रिहा भएका छन्। उनले लगातार ४ वर्ष सम्म एक १३ वर्षीया किशोरीलाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको अभियोग लागेको थियो। जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा…