कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

On

कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारक्रममा मृत्यु भएको छ। महाकाली अस्पतालको कोभिड वार्डमा भेन्टिलेटरमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषको सोमबार बिहान ११ बजे मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी नारद भट्टले शनिबारमात्र अस्पतालमा भर्ना भएका पुरूषको भेन्टिलेटरमा उपचारका क्रममा…

डोटीमा १२ शय्याको आइसोलेसन स्थापना

डोटीमा १२ शय्याको आइसोलेसन स्थापना

On

जिल्ला अस्पताल डोटीमा मा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि…

बेल्डाँडीको सरस्वती मावि एक साताका लागी बन्द

बेल्डाँडीको सरस्वती मावि एक साताका लागी बन्द

On

समुदायमा कोरोना महामारी फैलिन थालेपछि कञ्चनपुर बेलडाँडीको सरस्वती माध्यामिक विद्यालय एक साताका लागि बन्द भएको छ। बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्यामिक विद्यालय मंगलबारदेखि एक साताका लागि बन्द भएको हो। सोमबार विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले क्ञ्चनपुरका विभिन्न सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी,…

बेल्डाँडीबाट भन्सारछलिका ४१ हजार बराबरका सामान बरामद्

बेल्डाँडीबाट भन्सारछलिका ४१ हजार बराबरका सामान बरामद्

On

बेल्डाडीबाट प्रहरीले भन्सार छलिका करिब ४१ हजार बराबरका सामाद बरामद् गरेको छ। प्रहरीले गत विहिबार बेल्डाडी गाउँपालिका–३ बलरामटोल बाट भन्सार छली, चोरी पैठारी गरी ल्याएको सेतो निलो रङका टेन्टहरु,सिलभर डेक,महाराज कुर्सी (सोफा) अन्दाजी मुल्य चालिस हजार सात सय पचास बराबरका सर–समान बेवारिसे…

कञ्चनपुरबाट जन्ती बोकेको जिप बैतडीमा दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

कञ्चनपुरबाट जन्ती बोकेको जिप बैतडीमा दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

On

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पाटन खोड्पे सडक अन्र्तगत हिरापुरमा १२ जना जन्तीबोकेको जिप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका –३ का ५५ वर्षीय देवदत्त जोशीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका…

कञ्चनपुर–कैलालीका एक–एक संक्रमितको मृत्यु

कञ्चनपुर–कैलालीका एक–एक संक्रमितको मृत्यु

On

कञ्चनपुर कैलालीका एक–एक कोरोना संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि…

दार्चुलामा प्रशासनिक भवन सार्ने निर्णयमा उपाध्यक्ष कै विरोध ! गलत कदमको विरुद्धमा हदैसम्म जाने चेतावनी

दार्चुलामा प्रशासनिक भवन सार्ने निर्णयमा उपाध्यक्ष कै विरोध ! गलत कदमको विरुद्धमा हदैसम्म जाने चेतावनी

On

भुवन भट्ट १२ वैशाख, महेन्द्रनगर– दार्चुलामा प्रशासनिक भवन सार्ने निर्णयको गाउँपालिकाकी उपाध्यक्षले नै विरोध जनाएकी छन्। जिल्लाको मालिकार्जुन गाउँपालिकाले कार्यपालिका बैठकबाट गरेको केन्द्र सार्ने निर्णयमा उपाध्यक्षले नै विरोध जनाएकी हुन्। उपाध्यक्ष पुष्पा अवस्थीले आफूलाई कुनै जानकारी नगराई कार्यपालिका बैठक डाँकी गाउँपालिकाको केन्द्र…

ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु

On

कैलाली, १२ वैशाख – डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका १ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगङ्गाका प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो।…

बझाङको चैतली मेला रोक्न प्रहरी परिचालन

बझाङको चैतली मेला रोक्न प्रहरी परिचालन

On

१२ वैशाख, महेन्द्रनगर–बझाङको धार्मिक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ। कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतराई मध्यनजर गर्दै रोकथामका लागी मेला रोक्न प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको हो। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी नेपाल…

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु, ३ हजार १२२ जनामा कोरोना

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु, ३ हजार १२२ जनामा कोरोना

On

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट…