नेकपा (क्रान्तिकारी माओवादी)का अछाम सेक्रेटरी वजगाँइलाई मातृ सोक
Onनेकपा(क्रान्तिकारी माओवादी )का अछाम जिल्ला सेक्रेटरी शिवराज वजगाँइ (शितल) लाई मातृ सोक परेको छ। जिल्लाको कमलबजार नगरपालिका –८ का वजगाँईका आमा क्युरी देवी बजगाँईको शनिवार निधन भएको हो। यसैबिच नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेशले सोकवक्तव्य जारी गर्दे मृतक आमा प्रति भाव पुर्ण…








