अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भीमदत्तको अपिल
Onकञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अपिल गरेको छ। विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण अवस्था भयावह हुन सक्ने तर्फ सचेत गराउँदै नगरपालिकाले नगरवासीमा संवेदनशील भइदिन अनुरोध गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि सिह धामीद्धारा शुक्रवार जारी गरिएको पत्रमा भिडभाड हुने…










