महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई स्कुल बस
Onकञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक क्याम्पस स्कुल बस पाईएको छ । बेलौरी नगरपालिका ६ बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसलाई स्कुल बस पाईएको हो । जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा रहेको महाकाली बहुुमुखी क्याम्पसलाई भारतीय दुताबासले एक स्कुल बस दिएको जनाईएको छ । महाकाली…










