आज प्रजातन्त्र दिवस मनाइँदै

आज प्रजातन्त्र दिवस मनाइँदै

On

नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता…

थप १०५ जना कोराना पुष्टि

थप १०५ जना कोराना पुष्टि

On

नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ।पछिल्लो २४ घण्टामा ९९…

‘श्रीपञ्चमी’ पर्व मनाइँदै

‘श्रीपञ्चमी’ पर्व मनाइँदै

On

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र…

संसद विघटनविरुद्ध काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

On

संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै छ । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई…

वैदेशिक रोजगारीमा जान चाहनेलाई खान–बस्नसहित निःशुल्क तालिम

वैदेशिक रोजगारीमा जान चाहनेलाई खान–बस्नसहित निःशुल्क तालिम

On

के तपाईं सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने निःशुल्क सीप तालिम सञ्चालन भइरहेका छन् । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहनेरुको लागि खान बस्नसहित निःशुल्क सीपमुलक तालिम सिकाउन लागेको छ । डकर्मी, स्काफोल्डिङ, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन…

प्रधानमन्त्री रोजगार कार्यक्रम : फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रम : फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

On

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् ।…

थप ५७ जनामा कोरोना पुष्टि

थप ५७ जनामा कोरोना पुष्टि

On

नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ।पछिल्लो २४ घण्टामा १३३ जना…

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

On

आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि…

आज २६औं जनयुद्ध दिवस, पूर्व माओवादी भने छिन्नभिन्न

आज २६औं जनयुद्ध दिवस, पूर्व माओवादी भने छिन्नभिन्न

On

तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ। वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२र६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

On

शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो। बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा…