पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

On

कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

On

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार…

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो

काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो

On

काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन्। पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री…

भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै

भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै

On

कोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइँदै छ । आइतबार यो खोप काठमाडौं आइपुग्दैछ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप नेपालले किनेर ल्याउन लागेको हो । सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेअनुसार पहिलो चरणमा आइतबार…

बढ्यो हवाइ भाडा

बढ्यो हवाइ भाडा

On

नेपाल आयल निगमले बुधबारदेखि हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि निजी वायुयानहरुको छाता संगठन नेपाल वायुसेवा संचालक संघले शनिबारदेखि लागू हुनेगरी हवाइ भाडा अन्तर्गत फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेको छ । संघले प्रतिरुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म फ्युल…

दलित समुदायकै भएकाले मलाई प्रदेश प्रमुखबाट हटाए : तिलक परियार

दलित समुदायकै भएकाले मलाई प्रदेश प्रमुखबाट हटाए : तिलक परियार

On

प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन । साइलेन्ट नै छु…

थप ९७ जनामा संक्रमित पुष्टि, निको भए ११४

थप ९७ जनामा संक्रमित पुष्टि, निको भए ११४

On

नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा…

सुनको मुल्य आज १ हजारले घट्यो

सुनको मुल्य आज १ हजारले घट्यो

On

केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो। बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो। आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…